बागमति सफाईमा एसएलसी दिएका विद्यार्थी (हेर्नुस् १२ तस्बीर)
शनिबार, २५ वैशाख २०७३, ११ : ३०
काठमाडौं – सिजन मिडियाद्वारा आयोजित एसएलसी प्रिन्सेज २०१६ का ५२ जना प्रतियोगी र उनीहरुका अभिभावक आज बागमति सफाइ अभियानमा सरिक भएका छन् ।
उनीहरु वागमति र मनोहरा खोलाको दोभानमा संयुक्तरुपमा वागमति सफाइ अभियानमा सहभागि भएका थिए । प्रतियोगितामा यसै वर्ष एसएलसी दिएर वसेका छात्राहरुको सहभागिता रहेको छ ।
असारको पहिलोे साता उत्त प्रतियोगीताको अन्तिम प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले “एसएलसी प्रिन्सेज २०१६” को ताज उपाधि सहित स्कुटर र उच्च शिक्षामा २ लाख वरावरको छात्रावृत्ति साथै अन्य गिफ्टहयाम्पर पाउने छन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति साथै एम आई मोवाइल फोन आदि उपहारहरु पाउनेछन र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण