छत्तीस द्वन्द्वपीडितको उजुरी
शनिबार, २५ वैशाख २०७३, १३ : ०४
झापा– यहाँका ३६ द्वन्द्वपीडितले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएका छन् ।
उनीहरुले स्थानीय शान्ति समिति झापाको कार्यालयमा उजुरी दर्ता गराएका हुन् । तीमध्ये ११ जनाले गोप्य रुपमा उजुरी दर्ता गराएको शान्ति समितिका कार्यालय सचिव प्रवीण घोषले जानकारी दिए । द्वन्द्वपीडितले आगामी असार २ गतेसम्म निवेदन दर्ता गर्न पाउने व्यवस्था रहेको बताइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण