ज्येष्ठ आमा सम्मानित
शनिबार, २५ वैशाख २०७३, १३ : ०८
पाल्पा– मातातीर्थ औँसीका अवसरमा सारथी संस्थाले ज्येष्ठ आमालाई सम्मान गरेको छ ।
रामपुर नगरपालिका खटाङ पोखरीछापका ८० वर्ष उमेर पुगेका रुपा नेपाली, दिलमाया श्रेष्ठ, जमुना मल्ल, लालकुमारी कार्की र हरिकुमारी उपाध्यायलाई दोसल्लाह ओढाएर सम्मान गरिएको हो ।
सोही अवसरमा संस्थाले यहाँका २०० आमालाई भोजन गराएको छ । ज्येष्ठ नागरिक समाजका गहना भएकाले शारीरिक रुपमा अशक्त भए पनि मानसिक रुपमा सबल रहेर बाँच्नका लागि हौसला मिलोस् भन्ने उद्देश्यले सम्मान तथा भोजन गराएको संस्थाका अध्यक्ष विक्रमसिंह ठकुरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण