बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चट्याङबाट पाँच घाइते

शनिबार, २५ वैशाख २०७३, १७ : ३०
शनिबार, २५ वैशाख २०७३

पाल्पा–गए राति परेको चट्याङबाट रामपुर नगरपालिका–६ खोप्टारमा पाँच जना घाइते भएका छन् ।

लक्ष्मण थापाको घर नजिकैको रुखमा परेको चट्याङबाट ५४ वर्षीय थापासहित घाइते भएका हुन् । चट्याङबाट रु दुई लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप