एक्कासी आएको बाढीले जिप बगाउँदा तीनजनाको मृत्यु
शनिबार, २५ वैशाख २०७३, १८ : २४
प्यूठान– दाङको तुलसीपुर–१९ बाट गई प्यूठानको स्वर्गद्वारी दर्शन गरेर फर्कँदै गरेका यात्रु चढेको बा १४ च ३८३९ नम्बरको जिप प्यूठानको भिङग्री–१ स्थित खहरे खोलाले आज साँझ बगाउँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङ तुलसीपुर १९ की अजिता खनाल, विमला खनाल र सुखदेव खनाल रहेको प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए । मृतक तीनैजना एकैपरिवारका रहेको बताइएको छ ।
उक्त घटनामा अन्य पाँचजना घाइते भएका छन् । घाइतेको उपचारका लागि नेपालगन्ज पठाइएको छ । पानी परिरहेको अवस्थामा खहरे तर्न लाग्दा एक्कासी आएको बाढीले सो गाडी बगाएको उहाँले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण