नयाँ शक्तिको आमसभामा आउने क्रममा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु
शनिबार, २५ वैशाख २०७३, १८ : ३७
चितवन–पूर्वी चितवनको रत्ननगरबाट भरतपुरतर्फ आउँदै गरेको ना ३ त ७०४ नम्बरको ट्रयाक्टरबाट खसेर आज अपराह्न एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नयाँ शक्तिको आमसभामा सहभागी हुन आउने क्रममा उनको ट्रयाक्टरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण