बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सहकारीबाटै तीनलाख लुटियो

शनिबार, २५ वैशाख २०७३, १८ : ३९
शनिबार, २५ वैशाख २०७३

बर्दिया– बर्दियाको सानोश्री ताराताल नगरपालिका–३, प्रगतीनगरमा रहेको साना किसान सहकारी संस्थाबाट आज अज्ञात समूहले रु तीन लाख लुटेको छ ।

सहकारीका सुरक्षा गार्ड टीकाराम न्यौपाने र बुद्धिबहादुर थापालाई नियन्त्रणमा लिई सो समूहले रकम लुटेको प्रहरीले जनाएको छ । लुटेराको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप