जनभावनाअनुसार बजेट आउँछ : अर्थमन्त्री पौडेल
शनिबार, २५ वैशाख २०७३, १९ : ४४
काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आवश्यकता, चाहना र भावनालाई सम्बोधन गर्दै आर्थिक वर्ष २०७३/७४ को बजेट ल्याउने बताएका छन् ।
व्यवस्थापिका–संसद्को बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सदनमा उठेका सबै विषयको उचित सम्बोधन गर्ने र त्यसलाई मनन गर्दै बजेट ल्याइने उल्लेख गरे ।
अर्थमन्त्री पौडेलले आगामी जेठ १५ गते आगामी आवको बजेट ल्याउने र सबै विषयमा सम्बोधन गरिने बताए । उनले सांसदका सबै धारणा र विचारलाई सम्मान गर्नेसमेत स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८५औँ मिनेटमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण