बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गर्लफ्रेन्ड भेट्न टाइगर चीन जाने

आइतबार, २६ वैशाख २०७३, ०७ : ५७
आइतबार, २६ वैशाख २०७३

एजेन्सी–ज्याकी श्राफका छोरा टाइगर र मोडल तथा अभिनेत्री दिशा पटानाबीचको ‘रोमान्स’ लामो समययता चर्चामा छ ।

तर, यस विषयमा अहिलेसम्म टाइगर र दिशा दुवैले केही बालेका छैनन् । नबाले पनि उनीहरुबीचको रोमान्स छिप्न सकेको छैन । कतिसम्म भने टाइगर दिशालाई भेट्न केही दिनमै चीन जाँदै छन् ।

अहिले दिशा चीनमा फिल्मको सुटिङमा व्यस्त छिन् ।

सूत्रको हवाला दिँदै भारतीय संचारमाध्यमले लेखेका छन्, ‘केही वर्षयता टाइगर र दिशा विस्तारै–विस्तारै नजिक हुँदै छन्, दुवैजना कहिलेकाहीँ वान्द्राका रेष्टुरेन्टमा देखिन्छन् ।  कहिलेकाहीँ सँगै फिल्म हेर्न पुग्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप