दुई पत्रकार सहित छजना इजिप्टेली नागरिकलाई मृत्युदण्ड
आइतबार, २६ वैशाख २०७३, ०८ : ४७
इजिप्ट– इजिप्टको अदालतले शनिबार एक विचाराधीन मुद्दाको फैसला सुनाउँद दुई जना अलजजीराका पत्रकार सहित छजना नागरिकलाई मृत्युदण्डको सजाय तोकेको छ ।
उनीहरुमाथि सरकारविरुद्ध जासुसी गरेको र गोप्य कागजात कतारलाई उपलब्ध गराएको अभियोग लगाइएको सरकारी टेलिभिजन च्यानल नाइलले जनाएको छ ।
यसै मुद्दामा एजिप्टबाट निस्कासित गरिएका मोहम्मद मोर्सीलाई पनि आरोप लगाइएको भए पनि उहाँमाथिको अदालती सुनुवाइलाई भने आगामी जुन १८ सम्मका लागि स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण