जलवायु परिवर्तनले नेपाल जोखिममा
आइतबार, २६ वैशाख २०७३, ११ : ५७
भद्रपुर - नेपाल रेडक्रस सोसाइटी झापाद्वारा आयोजित दैवीप्रकोप उद्धार समितिका लागि पूर्व सूचना प्रणाली र विपद् जोखिम न्यूनीकरण गोष्ठीमा जलवायु परिवर्तनले प्रकृतिमा देखिएको परिवर्तन एवम् प्रभावबाट मानवजीवन जोखिममा पर्न गएको सन्दर्भमा प्रशिक्षण दिइयो ।
विपद्बाट समाजका मानिसलाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षक कृष्ण बस्यौलाले जानकारी दिए ।
सो अवसरमा प्रजिअ मदन भुजेलले मौसममा आएको परिवर्तनले ल्याएको खडेरी, बाढी जस्ता प्रकोपबाट तत्काल जोगिन जोखिम क्षेत्रमा मानिस चनाखो भएर बस्नुपर्ने बताए ।
रेडक्रस झापाका सभापति लोकराज ढकालले जलवायु परिवर्तनले विश्वमा नै त्यसको प्रभाव भएकाले नेपाल अन्य मुलुकभन्दा बढी जोखिममा रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण