तत्काल सरकार परिवर्तन हुँदैन : टोपबहादुर
आइतबार, २६ वैशाख २०७३, १२ : ४८
भक्तपुर - उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् ।
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सरकार परिवर्तनले सबै क्षेत्रलाई प्रभाव पार्ने भएकाले राजनीतिक समीकरणमा कुनै परिवर्तन नहुने बताए ।
उपप्रधानमन्त्री रायमाझीले बहुमतीय प्रणालीमा सरकार परिवर्तन भए पनि यसले समस्या समाधानमा प्रभाव नपार्ने भएकाले काँग्रेसलाई समेटेरै राष्ट्रिय सरकार निमार्णमा लाग्नुपर्नेमा जोड दिए ।
एकीकृत नेकपा९माओवादी० का नेता रायमाझीले आफ्नो दल र नेकपा (क्रान्तिकारी माओवादी) बीचको एकताको कामले तीव्रता पाएकाले अब छिट्टै नै दुई पार्टी एक हुने जिकिर गरे । “ऊर्जाको प्रवद्र्धन र विद्युत्भार कटौती अब छिटोभन्दा छिटो अन्त्य गर्न सरकार लागिपरेको छ”–उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण