खडेरी पछिको बर्षात्ले डोल्पाली किसान उत्साहित
आइतबार, २६ वैशाख २०७३, १३ : २७
त्रिपुराकोट – डोल्पामा लामो समयदेखि रहेको खडेरीपछि जिल्लाभर पानी परेकाले डोल्पाली किसानहरु उत्साहित भएका छन् ।
शनिवार बेलुकि लगातार दुई घण्टासम्म पानी परेकाले ढिलैभएपनि मकै, धान, कोदो, फापरजस्ता अन्नबालीहरु लगाउन पाइने आशमा किसानहरुमा उत्साह छाएको हो ।
लम्बिदो खडेरीले अन्नबाली तथा पशुबस्तुका लागि चरन क्षेत्रपनि सुकेको थियो, बैशाख महिनाभित्रै लगाउनुपर्ने बालीनाली पनि लगाउन नपाउँदा खेतबारी बाँझो थिए ढिलैभएपनि बर्षाद भएकाले डोल्पालीहरुमा खुशियालि छाएको स्थानिय कृषक भिम प्रसाद देबकोटाले बताए ।
बर्षात्पछि डाँडापाखापनि हरीयाली हुने भएकाले पशुचौपाय चरनको लागि पनि सहजहुने देखिएको देबकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण