बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत , मधेसी मोर्चाद्वारा बहिस्कार

आइतबार, २६ वैशाख २०७३, १६ : २०
आइतबार, २६ वैशाख २०७३
काठमाडौं – राष्ट्रपति विद्यादेबी भण्डारीले अहिले व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष नीति तथा कार्यक्रम हस्तान्तरण गरेसँगै उनले बाचन सुरु गरेकी हुन् । यद्यपी आजको बैठक मधेसी मोर्चाले बहिस्कार गरेको छ । यसअघि पनि लगातार दुई दिन मोर्चाले बैठक बहिस्कार गरेको थियो । सरकरको नीति तथा कार्यक्रम प्रस्तु भइरहँदा संसद भवनमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्रीहरु, मन्त्रीपरिषका सदस्यहरु, सांसद र विदेशी कुटनीतिज्ञहरु उपस्थित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप