बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देशका सबै गाविसलाई दुई वर्षभित्र सडक सञ्जालले जोडिने

आइतबार, २६ वैशाख २०७३, १६ : ५६
आइतबार, २६ वैशाख २०७३
काठमाडौं– सरकारले सडक सञ्जालले नजोडिएका विभिन्न गाविसहरुमा सडक सञ्जाल पुर्याउने भएको छ । यसका लागि दुई वर्षे योजना सरकारले बनाएको छ । यस्तै सडक सञ्जालले जोडिन बाँकी रहेको कर्णालीको केहि जिल्लामा पनि सरड सञ्जाल पुर्याउने सरकारको लक्ष्य छ । यस्तै विभिन्न नदीमा रहेका तुइनलाई यसै आर्थिक वर्षभित्र झोलुंगे पुल निर्माण गर्ने सरकारले लक्ष्य लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप