बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सबै गाविसमा हेलिप्याड बनाउने सरकारको घोषणा

आइतबार, २६ वैशाख २०७३, १७ : ०१
आइतबार, २६ वैशाख २०७३
काठमाडौं– सरकारले देशका सबै गाविसमा हेलिप्याड बनाउने घोषणा गरेको छ। त्यसका लागि निर्माण प्रक्रियाको थालनी गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै अहिले भएका विमानस्थलहरुको स्तरोन्ननी गर्दै थप विमानस्थलको निर्माण प्रक्रिअया थालनी गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप