बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मङ्सिरभित्र निर्वाचन

आइतबार, २६ वैशाख २०७३, १७ : १८
आइतबार, २६ वैशाख २०७३
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७३÷७४ को सरकारको नीति तथा कार्यक्रममा आगामी मङ्सिरभित्र स्थानीय निकायको निर्वाचन गरिने उल्लेख छ । विगत दुई दशकदेखि रिक्त स्थानीय निकायको निर्वाचन गर्न सरकारले प्राथमिकता दिने जनाउँदै आए पनि नीति तथा कार्यक्रममा यसबारे पहिलो पटक सम्बोधन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप