व्यवस्थापिका संसद बैठक आधा घण्टाको लागि स्थगित
आइतबार, २६ वैशाख २०७३, १० : ३९
काठमाडौं– व्यवस्थापिका संसदको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । राष्ट्रपति विद्यादेबी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसद बैठकमा सार्वजनिक गरेसँगै सभामुख ओनसरी घर्तीले बैठक आधा घण्टाको लागि स्थगित भएको घोषणा गरेकी हुन् ।
वानेश्वरस्थित संसद भवनमा आयोजित विषेश समारोहका बीच राष्ट्रपतिभण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तु गर्ने समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्रीहरु, मन्त्रीपरिषका सदस्यहरु, सांसद र विदेशी कुटनीतिज्ञहरु उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८५औँ मिनेटमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण