सिन्धुपाल्चोकमा बस दुर्घटना, तीस घाइते
आइतबार, २६ वैशाख २०७३, १८ : ५६
चौतारा - काठमाडौँबाट चौतारा आइरहेको यात्रु बस आज मध्याह्न सिन्धुपाल्चोकको हर्रेडाँडामा दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
घाइतेमध्ये १८ जनालाई काभ्रेको धुलिखेल अस्पताल र अन्यलाई जिल्ला अस्पताल चौतारा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बा२ख ६२६५ नं को सो बस साँगाचोक–७ हर्रे डाँडा नजिक पुगेपछि टाइरिस भाँच्चिएर सडक मुनीको बारीमा पल्टिएको प्रहरी निरीक्षक केदार बस्नेतले बताए ।
तस्विर : अशोक पराजुलीको फेसबुक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण