तथ्यांकमा नाम नपर्नेद्वारा अनुदान सम्झौतामा अवरोध
आइतबार, २६ वैशाख २०७३, १९ : ३१
ओखलढुंगा – ओखलढुंगाको रामपुर गाबिसमा भूकम्प पिडितहरुसंग अनुदान सम्झौता गर्ने क्रममा बिबाद भएको छ । रामपुरको बरुणेश्वर उमाबिमा शिबिर सञ्चालन गरि अनुदान सम्झौता गर्ने क्रममा बिबाद भएको हो ।
प्रबिधिकले तथ्याकं संकलन गरी सर्बजनिक गरेको रिपोर्टमा आफ्नो नाम नपरेको भन्दै त्यहाँका स्थानीयहरुले गठबन्धननै खडा गरी अबरोध गरेका हुन् ।
उनीहरुले प्रबिधिक तथ्याकंमा आफुहरुको नाम नपरेसम्म अनुदान सम्झौताको काम अगाडी बढन् नदिने भन्दै कागजपत्र खोसेको ढुण्डी राज पाण्डेले जानकारी दिए । उनीहरुले अनुदान सम्झौताको काममै अवरोध पु¥याएपछि अनुदान सम्झौताको कामनै अनिश्चित समयका लागी सूचना टाँसी स्थगीत गरिएको पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण