युएईका नेपालीलाई डम्बरले सुनाए आफ्नो नयाँ गीत
युएई – ‘आज आकासमा’ बोलको गीतबाट नेपाली गायनमा प्रवेश गरेका गायक डम्बर नेपालीले आफ्नो आउँदै गरेको नयाँ गीत पहिलोपटक युएईवासीलाई सुनाएका छन् ।
पथरी शनिश्चरे समाज युएईले दुवईमा आयोजना गरेको नयां बर्ष साझं २०७२ अवसरमा गायक नेपालीले आफुले नयाँ गीत ल्याउन लागेको वताउँदै युएई मार्फत पहिलोपटक सार्वजनिक गरेको बताए ।
‘युएईमा रहेका मेरा दर्शकलाई गीत सुनाउन, राती अवेरसम्म बसेर गीत रेकड गरेर आए,’ उनले सुनाए । उनले भने–‘हजुरहरुलाई कस्तो लाग्छ पहिलोपटक गायको हुदां सल्लाह र सुझाव दिनुहोला ?’
पछिल्लो समय चलचित्रको गीतमा समेत शब्द, संगीत र स्वर दिन ब्यस्त रहेको वताउदै गायक नेपालीले आफ्नो नयाँ गीत ‘म त नेपाली’ गाउँदा दर्शकहरुले उनलाई ताली मार्फत साथ दिएका थिए ।
राष्ट्रप्रेमको भाव समेटिएको गीत सुनेपछि दर्शकले राम्रो भएको प्रतिक्रिया दिए । कार्यक्रममा गायक नेपालीले आफ्ना चर्चित दर्जन गीतहरु प्रस्तुत गरेका थिए ।
https://www.youtube.com/watch?v=LXIxXeHp4XQखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण