सुजुकी मोटरसाइकल सोरुम सप्तरीमा
सोमबार, २७ वैशाख २०७३, ०७ : ३९
काठमाडौं – नेपाल सुजुकी मोटर साइकलको आधिकारिक वितरक विशाल ग्रुपले सप्तरीको कञ्चनपुर बजारमा रामजानकी ट्रेडर्स सोरुम सञ्चालनमा ल्याएको छ ।
सोरुम उद्घाटन अन्नपूर्ण बहुमुखी क्याम्पस प्रमुख अडिटर सुदम्बरलाल यादव, कम्पनीका महाप्रवन्धक अधिरकुमार श्रेष्ठ, प्रोपाइटरद्वय छोटेलाल साह र कौशलकुमार साहले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा कम्पनीका महाप्रवन्धक श्रेष्ठले भिजी सोरुम स्थापनापछि यस क्षेत्रका ग्राहकले सहज रुपमा सुजुकी मोटरसाइकल खरिद गर्न सक्ने बताए । उनले सुजुकी मोटरसाइकल खरिदपछिको गुणस्तरीय सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण