लिची अड्किएर मृत्यु
सोमबार, २७ वैशाख २०७३, १८ : ५६
झापा - लिची खाँदा घाँटीमा अड्किएर यहाँ आज मङ्गलमाया उमावि लखनपुर–१का विद्यार्थी कृष्ण लिम्बूको मृत्यु भएको छ । लखनपुर– १ घर भएका आठ वर्षीय लिम्बू सो विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेको विद्यालयका शिक्षक ओमप्रकाश सङ्ग्रौलाले जानकारी दिए । विद्यालय समयमा खाजाका रुपमा लिची खाँदा उनको घाँटीमा अड्किएको र उपचारका लागि लाइफलाइन अस्पताल पु¥याइए पनि उपचारका क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण