सुन लुटेरा पक्राउ
मङ्गलबार, २८ वैशाख २०७३, ११ : ०९
पोखरा–घाँटीको सिक्री लुट्ने एक लुटेरा पोखरामा पक्राउ परेका छन् । सिक्री लुटेर भाग्ने कास्कीको पुरञ्चौर गाविस घर भई पोखरा ९ न्यूरोडमा वस्दै आएका सूर्यवहादुर नेपाली रहेका छन् । पोखराको न्यूरोडकी ८६ वर्षीय वृद्धा मनकुमारी भट्टचनको घाँटीमा रहेको पाँच तोलाको सुनको सिक्री लुटेर भागेका उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । नेपालीले आफ्नै घर भित्र रहेको होटल काउण्टरमा वसीरहेकी वृद्धालाई काम छ भन्दै वाहिर वोलाएका थिए । वृद्धा के काम छ र भन्दै वाहिर आएपछि उनले घाँटीमा रहेको सिक्री तानेर भागेको वृद्धालाई उदृत गर्दै कास्की प्रहरीले जनाएको छ ।
सिक्री सहित पक्राउ परेका उनलाई चोरी मुद्धामा म्याद थप गरी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी गज्जुसिद्धी वज्राचार्यले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण