ट्रकको ठक्करबाट युवतीको मृत्यु
मङ्गलबार, २८ वैशाख २०७३, ११ : ५६
राजविराज ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी एक युवतीको गएराति उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कुशहा गाविस–१ की १७ वर्षीया मनकामना चौधरी रहेको प्रहरीले जनाएको छ । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा गएराति मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ–५ स्थित सडकखण्डमा आइतबार राति उनलाई ट्रकले ठक्कर दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण