बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बुधबार बिहानै भूकम्पको धक्का

बुधबार, २९ वैशाख २०७३, ०७ : ०७
बुधबार, २९ वैशाख २०७३

काठमाडौं – बुधबार बिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान करिब ७ बजेर ४ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार भूकम्पको केन्द्रविन्दु धादिङ रहेको थियो । भूकम्पको तीव्रता ४.४ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।

गोरखा धादिङ कन्द्रविन्दु भएर भूकम्प गएको ६ दिन पछि काठमाडौंमा पुनः भूकम्पको धक्का महसुस गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप