सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.४ रेक्टरको परकम्प
आइतबार, ०२ जेठ २०७३, ०८ : २५
काठमाडौँ– सिन्धुपाल्चोकको इचोक गाविस आसपास केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ३० मिनेट जाँदा ४.४ रिक्टर स्केलको परकम्प गएको छ । भूकम्पको धक्का राजधानीमा महशुस भएको थियो ।
गत वर्ष वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’पछि पनि परकम्प जाने क्रम रोकिएको छैन । हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका चारसय ५५ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण