नेपथ्यले नचायो (फोटोफिचर)
आइतबार, ०२ जेठ २०७३, ०९ : ३१
काठमाडौं–२४ वर्षअघि स्थापना भएको नेपथ्य ब्याण्ड आज पनि उत्तिकै चर्चित छ । नेपाली लोक गीतलाई टपक्कै टिपेर गिटारको माध्यमबाट आधुनिक पप शैलीमा ढाल्न खप्पिस छन् नेपथ्य ब्याण्डका गायक अमृत गुरुङ । उनको गला नेपाली साँगीतिक बजारमा सधावहार बिक्री भएको छ ।
नेपथ्यले नेपालीमाझ कन्सर्ट कल्चरको थीति मात्रै बसालेन्, कन्सर्ट गरेरै गायकले जीवन धान्न सक्छ भन्ने गतिलो उदाहरण बनेको छ । नेपथ्यका भोकलिष्ट अमृत गुरुङले गायकहरुलाई स्टेजमा नाच्दै गाउन सिकाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण