बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बाढीले बगाउँदा बालिकाको मृत्यु

आइतबार, ०२ जेठ २०७३, १२ : ०९
आइतबार, ०२ जेठ २०७३

बैतडी - शनिबार साँझ भीषण वर्षापछि आएको बाढीले बगाउँदा डिलासैनी गाविसमा एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख मोहनप्रसाद पोखरेलका अनुसार मृत्यु हुनेमा डिलासैनी गाविस –४ का धनीदत्त जोशीकी १० वर्षकी छोरी जयन्ती छिन् । शनिबार साँझ नजिकैको पानी कुवाबाट पानी लिएर घर फर्किने क्रममा जयन्तीलाई गोरघट्टे खोलाले बगाउँदा मृत्यु गएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप