बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सरकार पूर्ण असफल भइसक्यो : महत

आइतबार, ०२ जेठ २०७३, १२ : १५
आइतबार, ०२ जेठ २०७३

वासिङ्टन डिसी - नेपाली कांँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले सरकारले संविधान कार्यान्वयन, मधेसका मागमा उदासीनता र जनताको चाहना विपरीत पुनःनिर्माणमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

अमेरिका भ्रमणमा रहेका डा महतले सरकारको विकल्प खोज्नु स्वाभाविक भएको बताएका हुन् ।

डा महतले काँंग्रेसले आगामी वर्ष आयोजना गरिने महासमितिको बैठकबाट पार्टी साङ्गठनिक संरचनाको सुधारमा जाने बताए । उनी अमेरिकामा रहेका कांँग्रेस समर्थित जनसम्पर्क समितिका विभिन्न कार्यक्रममा समेत सहभागी भउका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप