बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

माइतीघरमा आन्दोलनकारीले सरकारी गाडी फुटाए

आइतबार, ०२ जेठ २०७३, १५ : २३
आइतबार, ०२ जेठ २०७३
काठमाडौं– सिंहदरबार घेराउका क्रममा माइतिघरमा भेला भएका संघीय गठबन्धनका कार्यकर्ताहरुले केहिबेरअघि एक सरकारी गाडीमा तोडफोड गरेका छन् । आन्दोलनकारीले बा १ झ ३६१० नम्बरको सरकारी गाडी तोडफोड गरेका हुन् । उक्त गाडी बानेश्वरबाट माइतीघरतर्फ आउँदै गर्दा गठबन्धनका कार्यकर्ताले तोडफोड गरिदिएका हुन् । तोडफोडबाट गाडीको सिसा फुटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप