बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पानीमा तैरिरहेको अवस्थामा शब भेटियो

आइतबार, ०२ जेठ २०७३, १५ : ३३
आइतबार, ०२ जेठ २०७३

महोत्तरी– महोत्तरीको सोनममा आज बिहान एक व्यक्तिको शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको छ । सोनमा गाविस– ९ मा अवस्थित कान्तवा बाँधमा तैरिरहेको अवस्थामा नाम, वतन, थर खुल्न नसकेको अन्दाजी ५५ वर्षीय तराई मूलको जस्तो देखिने सो व्यक्तिले जिउमा कुर्ता र धोती तथा दाहिने हातमा रुद्राक्षको माला लगाएको प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप