प्रचण्डविरुद्ध मानहानीको मुद्दा
सोमबार, ०३ जेठ २०७३, २० : १५
काठमाडौँ–न्यायायिक प्रक्रियामा हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै सर्वोच्च अदालतमा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डविरुद्ध अदालतको मानहानीको निवेदन दर्ता भएको छ ।
अधिवक्ता दिनेश त्रिपाठीले आज अध्यक्ष प्रचण्डलाई विपक्षी बनाई दायर गरेको निवेदनमा शुक्रबार राजधानीको एक कार्यक्रममा अध्यक्ष दाहालले अदालतले शान्ति सम्झौता विपरीत काम गरेकोजस्ता अभिव्यक्तिले अदालतको मानहानी हुने भएको उल्लेख छ ।
निवेदनमा लोकतन्त्रमा स्वतन्त्र न्यायलयमाथि प्रहार गरी अदालतको मानहानी गर्ने पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई कानुनअनुसार कारबाही माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी, ठेकेदारले थप आर्थिक दाबी गर्न नपाउने
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण