बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

फ्रान्सको पिरेनिजमा हेलिकोप्टर दुर्घटना, चार अफगान प्रहरीको मृत्यु

शनिबार, ०८ जेठ २०७३, १९ : ४६
शनिबार, ०८ जेठ २०७३

फ्रान्स -फ्रान्सको पिरेनिजमा प्रहरीको हेलिकोप्टर दुर्घटना हुदा त्यसमा रहेका चार जना प्रहरीको ज्यान गएको  छ । फ्रान्समा पछिल्लो समयमा भएका यस्ता त्रासदीपूर्ण दुर्घटनाजस्तै लाग्ने सो दुर्घटनामा फ्रान्सेली प्रहरीको हेलिकोप्टर परेको हो । दुई हजारदेखि तीन हजार मिटरको उचाइमा रहेको सो हेलिकोप्टर एक्कासी खसेको थियो । फ्रान्सको उच्च पहाड भिजनमाले नजिकै सो हेलिकोप्टर दुर्घटनामा परेको हो । मृत्यु हुनेमा दुई जना हेलिकोप्टर चालक र दुई प्रहरी रहेका छन् । पहाडमा भएका दुर्घटनाहरुको उद्धारको काममा खट्ने गरेका विशेषज्ञ सो दुर्घटनामा मारिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप