बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

इन्डोनेसियामा ज्वालामुखी, तीनजनाको मृत्यु

आइतबार, ०९ जेठ २०७३, ०९ : २५
आइतबार, ०९ जेठ २०७३

इन्डोनेसिया– इन्डोनेसियाको उत्तरी सुमात्रा टापूको माउण्ट सिनावङमा शनिबार ज्वालामुखी आएको छ ।

ज्वालामुखीबाट निस्केको धुवाँको मुस्लो र उच्च तापका कारण तीनजनाको मृत्यु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

ज्वालामुखीका कारण तीनजनाको मृत्यु भएको र अन्य केही घाइते भएको समाचारको यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ताले पुष्टि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप