वैद्य लुटिए
आइतबार, ०९ जेठ २०७३, १२ : ४२
काठमाडौं, जेठ ९– काठमाडौं नगरपालिका–३५ कोटेश्वर बस्ने २३ वर्षीय सकिन वैद्यको नगद २३ हजार रुपैयाँ शनिबार लुटपाट भएको छ ।
वैद्यले भाटभटेनी सुपर मार्केटमा सामान खरिद गरी बिल काउन्टरमा रकम तिर्नको लागि टेबुलमा पर्स राख्दा नजिकै छेउमा बिल तिर्न लागेका व्यक्तिले उक्त रकम लिई फरार भएको बताइएको छ ।
लुटेराहरुको खोजी गर्नुका साथै यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको सास्ती: बजेट पनि छैन, खर्च पनि हुँदैन !
-
स्थानीय बाली उत्पादन र प्राङ्गारिक खेतीका लागि अनुदान
-
दूधले साँच्चै बलियो बनाउँछ त हड्डी ?
-
हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमै
-
फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण