किन जाँदैछिन् मोडेल तिर्सना यूके ?
आइतबार, २३ जेठ २०७३, २३ : १४
काठमाडौ – ग्लोबल मिडिया पावरको प्रश्तुतीमा निर्माण हुन लागेको डुकु ड्रामाको अभिनयको लागि नायिका तथा मोडल तिर्सना बुढाथोकी युके जाने तयारीमा छिन ।
बिशेषतः युके, अमेरिका, कोरिया लगायतका बिकशित देशहरुमा सुरक्षित भबिश्यको खोजीमा बिदेसिएका नेपालीहरुले त्यहाँ पाएको दुःख र जिबनका हैरानी हरुलाई समेटेर बनाउन लागिएको उक्त डोकुमेन्ट्रीले बैदेशिक जिबनको सम्पुर्ण पाटोलाई प्रश्तुत गर्ने निर्माण पक्षको दाबि छ ।
नायिका तिर्सनाको मुख्य भुमिका रहने उक्त डोकुमेन्ट्री युकेका बिभिन्न शहरमा छायांकन सम्पन्न गरिने र यसले सबै नेपालीको मन छुनेमा आफु ढुक्क रहेको उनले बताईन । यद्यपी कार्यव्यस्ताताको कारण समय मिलाउन अप्ठेरो परिरहेको उनको भनाइ थियो ।
पछिल्लो समय लोक म्युजिक भिडियोहरुमा ब्यस्त बन्दै गइरहेकी तिर्सनाको म्युजिक भिडियोहरुमा उच्च माग छ । हालसम्म ३ वटा फिल्म र ६० भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकी नायिका तथा मोडल बुढाथोकी आफुलाई हट नायिकाको रुपमा प्रश्तुत गर्छिन् ।
बिभिन्न किसिमका स्क्याण्डल मार्फत चर्चामा आइरहने तिर्सनाको हटफोटोसुटका साथै युट्युवमा पनि सर्वाधिक खोजी गरिने नायिका तथा मोडलहरुको सुचीमा तेस्रो नम्बरमा रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण