उदयपुरमा चट्याङ लागेर एकको मृत्यु
सोमबार, २४ जेठ २०७३, १३ : १३
उदयपुर– उदयपुरमा आइतबार दिउसो परेको चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । पहाडी गाविस बाराहा २ का ५० वर्षीय सन्तबहादुर परियारको चट्याङले मृत्यु भएको स्थानीयले बताएका छन् ।
दिउँसो १ः०० बजे सामान्य वर्षासँगै परेको चट्याङले घरमै बेहोस् भएका परियारको केहीबेरमै मृत्यु भएको बहिनी अप्सरा परियारले बताइन् । चट्याङले उनको घरमा आगलागी भएको पनि स्थानीयले बताएका छन् । प्रहरीले विकट पहाडी क्षेत्रमा परेकाले खवर पाउ ढिला भएको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण