अम्बर गुरुङको पछिल्लो अपडेटः के भन्छन् चिकित्सक ?
सोमबार, २४ जेठ २०७३, १५ : २३
[caption id="attachment_17665" align="alignleft" width="523"] File photo[/caption]
काठमाडौं–गाण्डी अस्पतालका कार्यकारी मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले वरिष्ठ संगीतकार अम्बर गुरुङको अवस्था अत्यन्तै क्रिटिकल रहेको बताएका छन् । सोमबार दिउँसो अस्पताल परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै पाण्डेले गुरुङ जिवितै रहेको भएपनि अवस्था अत्यन्त क्रिटिकल रहेको बताए । उनले भने, ‘अवस्था निकै क्रिटिकल छ, सुधारको आशा निकै कम छ ।’ उनले उपचारमा अस्पतालको तर्फबाट हरप्रयास भइरहेको पनि बताए । उनका अनुसार वान्ता गर्दा रगत सहित वान्ताका केही कण फोक्सोमा पसेपछि स्वास्थ्यमा थप समस्या देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण