ग्राण्डी परिसरमा अम्बर गुरुङको परिवार तथा शुभचिन्तक (तस्बीरहरु)
सोमबार, २४ जेठ २०७३, १६ : ४५
काठमाडौं– वरिष्ठ संगीतकार अम्बर गुरुङको राजधानीको धापासीस्थित गा्रण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यद्यपी उहाँको अवस्था अत्यन्तै जानुक रहेको अस्पतालले जनाएको छ । गुरुङको अवस्था गम्भीर भएसँगै अस्पताल परिसरमा परिवार तथा शुभचिन्तकहरु स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
यो पनि पढ़नुहोस्
[caption id="attachment_55340" align="alignleft" width="840"] [/caption]
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण