अनमोल केसीको निर्माणमा बनेको फिल्मको ट्रेलर रिलिज
मङ्गलबार, २५ जेठ २०७३, ११ : ०३
काठमाडौँ- कलाकार अनमोल केसी निर्माता रहेको फिल्म म त तिम्रै हुँ को अफिसियल ट्रेलर आउट गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले फिल्मको ट्रेलरसँगै एक गीत र अडियो एल्बम सार्वजनिक गरेको हो ।
फिल्म अनमोल क्रियशनको प्रस्तुतिमा उनकै आमा तथा अभिनेत्री सुस्मिता केसीले निर्माण गरेकी हुन । फिल्ममा नव नायक आकाश श्रेष्ठ, नवनायिका ज्योत्सना योगी लगायत बिजय लामा, सुशिल काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का आदिको अभिनय रहेको छ । फिल्ममा सुवास थापाको पनि लगानी रहेको छ ।
नवनिर्देशक श्रीराम महत फिल्मका निर्देशक हुन । फिल्म साउन ७ गतेबाट देशब्यापी प्रदर्शनमा आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण