प्राइमले दुई बैंक किन्ने
मङ्गलबार, २५ जेठ २०७३, ११ : १०
काठमाडौं–प्राइम कमर्सियल बैंकले विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेण्ट बैंक प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । यसका लागि सोमबार तीनवटै बैंकबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीमा प्राइमका संचालक एवं मर्जर समितिका संयोजक श्याम बहादुर श्रेष्ठ, विराटलक्ष्मीका अध्यक्ष माधव प्रसाद कोइराला तथा कन्ट्रीका अध्यक्ष इन्द्र नारायण भैलले हस्ताक्षर गरेका छन् । नेपाल राष्ट्र बैंकले आगामी २०७४ भित्र पुँजी वृद्धि गर्न निर्देशन दिएपछि बैंकले एक्विजिसन गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकको निर्देशन अनुसार ०७४ असारसम्ममा बाणिज्य बैंकहरुले चुक्ता पुँजी ८ अर्व पु¥याउनु पर्नेछ । बैंकले आगामी २०७३ असार भित्र ३ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण