स्ट्याण्डर्ड चार्टर बैंकले बोनस सेयर र नगद लाभांश दिने
मङ्गलबार, २५ जेठ २०७३, ११ : ३४
काठमाडौं–स्ट्याण्डर्ड चार्टर बैंकले लगानीकर्तालाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र ९.२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकको हालै सम्पन्न साधारणसभावाट सो प्रस्ताव पारित भएको हो । बैंकले गत आर्थिक वर्ष २०७१÷०७२ को नाफावाट वोनस तथा लाभांश दिने जनाइएको छ । गतबर्ष बैंकले एक अर्व २९ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । बैंकमा स्ट्याण्डर्ड चार्टर समूहको ७५ र साधारण लगानीकर्ताको २५ प्रतिशत लगानी छ । त्यस्ै साधारणसभाले साधारण शेयरधनीका तर्फवाट शंकरलाल अग्रवाललाई संचालकमा निर्वाचित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण