सुनको मूल्य ३ सय महंगियो
शुक्रबार, २८ जेठ २०७३, १७ : ४४
काठमाडौं– नेपाली बजारमा शुक्रवार सुनको भाउ प्रति तोला ३ सय रुपैयाँ महंगो भएको छ । बिहीवार प्रतितोला ४ सय रुपैयाँ वढेको छापावाल सुनको मुल्य आज थप ३ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला ५५ हजार ९ सय रुपैयाँ पुगेको छ भने तेजावी सुन प्रतितोला ५५ हजार ६ सय ५० रुपैयाँमा कारोवार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वढेर ७ सय ८५ रुपैयाँ पुगेको छ ।
बिहीवार छापावाल सुन प्रतितोला ५५ हजार ६ सय र तेजावी सुन प्रतितोला ५५ हजार ३ सय ५० रुपैयाँमा कारोवार भएको थियो । अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको वृद्धिले नेपाली बजारमा पनि सुनको मूल्य वृद्धि भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण