भद्र सहमतिको विषयलाई अभद्र तरिकाले सम्प्रेषण हुँदेछ : महासचिव पोखरेल
शनिबार, २९ जेठ २०७३, ०८ : २०
विराटनगर – नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सरकार निर्माणको क्रममा कुनै भद्र सहमति नभएको स्पष्ट पारेका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव पोखरेलले भद्र सहमतिको विषयलाई अभद्र तरिकाले सम्प्रेषण गरिएको विषय दुःखद् रहेको बताए ।
उनले सरकार निर्माणको बेलामा एमाओवादीसँग नौबुँदे सहमतिबाहेक अरु कुनै सहमति नभएको चर्चा गर्दै अब संविधान कार्यान्वयनका लागि सबै दलबीच सहमति आवश्यक रहेको उल्लेख गरे ।
उनले नेपाली काँग्रेस र एमालेबीच भएको बैठकमा समझदारीका साथ संविधान कार्यान्वयन र नयाँ कानुन तथा कानुन संशोधनका लागि सहमति भएको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण