पार्टी घोषणा सभामा २ करोड खर्च नहुने नयाँ शक्तिको दाबी
शनिबार, २९ जेठ २०७३, १२ : २१
काठमाडौं– नयाँ शक्ति नेपालले पार्टी स्थापना घोषणा सभामा गरिने खर्चबारे कुनै टुंगो नलागेको दाबी गरेको छ । सञ्चारमाध्यमहरुमा नयाँ शक्तिले पार्टी घोषणा सभामा २ करोड खर्च गर्न लागेको सार्वजनिक भएसँगै उसले त्यस्तो दाबी गरेको हो । नयाँ शक्तिले यसबारे औपचारिक जानकारी दिन शनिबार ललितपुरको घोविघाटस्थित सिद्धार्थ कटेजमा पत्रकार सम्मेलनको आयोजना गरेको छ।
नयाँ शक्तिले घोषणासभाका लागि भड्किलो प्रचार गर्दै आएको छ ।
निर्वाचन आयोगमा पार्टी दर्ताका लागि प्रक्रिया अगाडि बढाएको नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले एमाओबादीबाट अलग भएको झण्डै आठ महिनापछि आइतबार पार्टीको औपचारिक घोषणा गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण