बेलायत र रसियाको हुुल्याहा फुटबल समर्थकले फ्रान्समा दोस्रो दिनपनि तनाव
शनिबार, २९ जेठ २०७३, १२ : ३७
मार्से – मार्सेमा लगातार दोस्रो दिन फुटबल समर्थकहरुबीच भिडन्त भएको छ । बेलायती, रसियन र फ्रेन्च फुटबल समर्थकहरुबीच कुटाकुट भएको थियो भने पछि दंगा प्रहरीसँग पनि भिडेका थिए ।
ओल्ड पोर्टमा क्वीन भिक्टोरिया पबमा दिनभरी रक्सी पिइरहेका बेलायती हुल्यिाहाहरुले फ्रेन्च प्रहरी अधिकारीहरुमाथि बोतल प्रहार गरेका थिए । त्यसपछि प्रहरीले उनीहरुमाथि लाठीचार्ज गर्नुका साथै टियरग्याँस प्रहार गरेका थिए ।
पछि, रसियनहरु पनि हुलदंगा गर्न थपिएका थिए । हेर्नुहोस् तस्विरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण