एड्भान्स सिमेन्ट गुणस्तरीय रहेको दावी
काठमाडौं–अरनिको सिमेन्ट इण्डस्ट्रीज प्रालिले आफ्नो उत्पादन एडभान्स सिमेन्ट नेपाल गुणस्तरिय रहेको दावी गरेको छ । आफ्नो उत्पादन गुणस्तरिय मापदण्ड अनुसारनै उत्पादन भइरहेको र गुणस्तरका सवालमा सम्बद्ध हरेक निकायमा जवाफदेही हुन र सही प्रमाणित हुन तयार रहेको पनि कम्पनीको दावी छ ।
एड्भान्स सिमेन्ट चिन्ह ४९, नेपाल नेपाल गुणस्तर ३८५ द्वारा मान्यता प्राप्त कम्पनी रहेको र आइएसओ मान्यता प्राप्त ४३ ग्रेडका आइएसआइ मार्कको ओपीसी सिमेन्ट उत्पादन मान्यता प्राप्त कम्पनी रहेको पनि कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एडभान्सले गुणस्तरीय सिमेन्ट उत्पादन गरी विगत ५ बर्षदेखि देशका विभिन्न स्थानमा विक्री वितरण गर्दै आएको र झापामा एड्भान्स सिमेन्टबारे आइरहेको समाचार प्रायोजित भएको दावी गरेको छ ।
एड्भान्स सिमेन्टलाई बदनाम गर्ने, स्वस्थ बजार प्रतिस्पर्धामा विश्वास नगर्ने गलत मनासाय राखेर गरिएका हर्कतप्रति हामी सचेत हुदै त्यसका पछि नलाग्न उपभोक्तालाई कम्पनीले आग्रह समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण