वाढीले विद्यालय भवणसँगै दुई घर बगायो
बिहीबार, १६ असार २०७३, १८ : ३४
जाजरकोट – गएराति अविरल वर्षा संगै गुर्सेखोलामा आएको वाढीले लहँ गाविस वडा नं ४ पिपलचौरमा व्यापक क्षति भएको छ । गएराति आएको वर्षाले पिपलचौरमा रहेको जनता प्राविको ६ कोठे भवण र स्थानीय वलवहादुर रावल र सर्वजीत परियारको घर पुरै पुरेको स्थानिय मदन रावलले वताए । वाढीले पिलचौरमा रहेको सयौ मुरी धान फल्ने खेतहरुमा रोपिएको धान नष्ट गरेको छ । विद्यालय भित्र रहेको कुनै पनि सम्पती वचाउन नसकेको रावलले वताए । विद्यालय भवन वाढीले वगाए संगै विद्यार्थीहरु कहाँ वढ्ने भन्ने चिन्ता वढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोबीखोलामा हामफालेकी महिलाको शव शिक्षण अस्पतालमा, अझै खुलेन पहिचान
-
बालेन सरकारका ४ अध्यादेश बने कानुन
-
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण