फेसबुक र युट्युबमा भड्किलो भिडियो हाल्दा यस्तो हुन्छ हाल
शुक्रबार, १७ असार २०७३, १२ : ५२
काठमाडौं । सोशल नेटवर्किङ वेबसाइट फेसबुक र युट्युबमा अब भड्किलो सामग्री र भिडियो हाल्ने सोच्दै नसोच्नुहोस् ।
उक्त कम्पनीहरुले यस्तो सामग्री हटाउनको लागि अटोमेटिक ब्लकिङ सिस्टम तयार गरेको छ । फेसबुक र यूट्युबले ती सबै अकाउन्टलाई ब्लक वा डिसेबल गरिदिनेछ जसबाट भड्किलो सामग्री पोष्ट भएको हुन्छ । यसका साथै यो सिस्टम रि–पोष्ट गरिएको पोष्टलाई समेत क्याच गरेर त्यसलाई ब्लक गरिदिने गर्दछ ।
नेपालसहित संसारको थुप्रै देशमा यस प्रकारको भड्किलो भिडियो र पोष्टको विषयमा विवाद हुने गर्दछ । यस्तोमा फेसबुक र युट्युबको यो कदमलाई सबैले स्वागत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोबीखोलामा हामफालेकी महिलाको शव शिक्षण अस्पतालमा, अझै खुलेन पहिचान
-
बालेन सरकारका ४ अध्यादेश बने कानुन
-
कर्मचारीको अनुशासन र आचरण सुधार्न सुरु गरियो ‘डिजिटल’ निगरानी
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण